Trending
सात बजेप्रतिनिधि सभा निर्वाचन : ६३ दलले बुझाए समानुपातिक बन्दसूची, कांग्रेसको बाँकी सात बजेसमानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने आज अन्तिम दिन सात बजेबालेनसँगको सम्झौतापछि रविले भने- ‘सहमति नेताको रोजाइ होइन, देशको आवश्यकता हुनुपर्छ’ सात बजेआज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा सात बजेनिर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा सात बजेनिर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य सात बजेनिर्यात व्यापारमा नेपालको छलाङ, पाँच महिनामा ५८ प्रतिशतले बढ्यो निर्यात सात बजेसिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन

सातवटै प्रदेशमा मतदान शुरु

२०८२ माघ ११, आईतवार ११:२१

नेपालको राष्ट्रिय सभाका रिक्त १७ सदस्यका लागि आज सातवटै प्रदेशमा मतदान शुरु भएको छ । मधेस प्रदेशमा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाममा स्थापना गरिएको मतदान केन्द्रमा मतदान भइरहेको हो । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । राष्ट्रिय सभामा मार्च ४, २०२६ देखि रिक्त हुने १८ सिटमध्ये कोशी प्रदेशको एक सिट नेपाली काँग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित...

स्वास्थ्य

थप सामाग्री
हस्पिटालिटी क्षेत्रमा लगानी बढ्दै, चितवनमा १ अर्ब ५० करोडको लगानीमा रोयल टुलिप सञ्चालनमा
२०८२ मंसिर ८, सोमबार १२:०८

पछिल्लो समय हस्पिटालिटी क्षेत्रमा लगानी बढिरहेको छ । पर्यटन क्षेत्रमा पछिल्लो समय विदेशी पर्यटक आगमन वृद्धि भएसँगै यो क्षेत्रमा लगानीकर्ताहरू आकर्षित हुँदै गएका छन् । यसै क्रममा चितवनको पर्यटकीय नगरी सौराहामा जिल्लाकै पहिलो पाँचतारे होटल रोयल टुलिप निर्माण भएर सञ्चालनमा आएको छ । झन्डै ३ वर्ष लगाएर रत्ननगर नगरपालिका– ५, जनकौली सामुदायिक वन कार्यालयअगाडि नै केटीएम हस्पिटालिटी ग्रुपको लगानीमा निर्माण...

सामुदायिक

थप सामाग्री

अन्तर्वार्ता

थप सामाग्री
सामान्य बढ्यो शेयर बजार, फाइनान्समा झुम्मिए लगानीकर्ता

सोमवार शेयर बजार सामान्य बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.७४ अंकले बढेर बन्द भएको छ । बजार बन्द हुनुभन्दा केही बेर अगाडिसम्म घटिरहेको बजारमा अन्तिम समयमा खरिदकर्ता हाबी भएपछि बजार बढेको हो । आज नेप्से ०.२५ प्रतिशतले...

अन्तर्राष्ट्रिय

नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपाललाई अध्यक्ष पद छाड्न दबाब सिर्जना गर्नुभएको छ । झाँक्रीले सामाजिक सञ्जालमा जेन–जीको भावना अनुरुप नेपाललाई पार्टीको अध्यक्ष छोडेर नयाँ नेतृत्व दिन दबाब दिनुभएको हो । नेतृ झाँक्रीले ५सय ३६ जनालेको समेत समर्थन रहेको भन्दै अध्यक्ष नेपालाई पार्टीको अध्यक्ष पद सम्मानजनक तरिकाकाले हस्तान्तरण गर्न आग्रह गर्नुभयो । ‘नेकपा (एस) भित्र यथाशक्य नेतृत्व सम्मानजनक अभिभावकको भुमिका निर्वाह गरी पुस्तान्तरण र हस्तान्तरणको कार्ययोजनासहित आम नागरिक र विशेषत जने–जी पुस्तालाई उनिहरुको उठान गरेका विषयलाई गठित रुपमा पुरा गर्न हाम्रो पार्टीको झण्डा मुनी गोलवगन्द भएर सम्भव छ ’, झाँक्रीले भन्नुभएको छ ।

माधव नेपाललाई अध्यक्ष पद छोड्न रामकुमारीको दबाब
TOP